७१ वर्षकी बेहुली, १८ वर्षे बेहुला

321

विवाह सामान्य प्रक्रिया हो तर त्यसो भन्दैमा हतारिनुचााहिं हुादैन । समय पुगेपछि विवाह भइहाल्छ । टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हाडर््िवचसाग विवाह गरेकी छिन् । यी दुवैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो । अन्त्येष्टि अल्मेडा इरेलको छोराको थियो । स्रोतका अनुसार, यी दुबैको प्रेम पहिलो भेटमा नै बसेको थियो । तीन हप्तासम्म चलेको रोमान्सले अन्तत: विवाहको रूप लियो । अब गेरी अल्मेडाको घरमा उनीसागै बसिरहेका छन् । उक्त घरमा अल्मेडाको नाती पनि बस्छन् जो उनको श्रीमानभन्दा तीनवर्ष जेठा छन् ।
गेरी पहिलेदेखि नै पाका महिलाहरूप्रति आकर्षित हुने गरेको बताउाछन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि नै आफूभन्दा जेठो महिला मनपर्थे । जब म ८ वर्षको थिएा तब मलाई मेरो शिक्षिका मन पर्दथ्यो । ’ यता अल्मेडा पनि गेरी आफ्नो जीवनमा आएपछि आफ्नो खोजी पूरा भएको बताउाछिन् । उनी भन्छिन्, ‘म ४३ वर्षको हुादा श्रीमानको मृत्यु भएको थियो । त्यतिबेलादेखि नै म एक ‘सोलमेट’ को पर्खाइमा थिएा । गेरी पाएपछि मेरो खोजी समाप्त भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here