छुनेबित्तिकै ढुंगा बन्ने कुवाको पानी

285

इंल्याण्ड, विश्वमा कहियाौ यस्ता रहस्यमय ठाउाहरू छन् । जसको रहस्य गर्भमै रहेको छ । यस्तै मध्यको एउटा कुवाको बारेमा हामीले पाठकहरूलाई जानकारी दिन गएका छाौ जहााको पानीमा अनाौठो रहस्य भेटिन्छ । भनिन्छ, यो कुवामा जो गिर्छ, ऊ ढुंगा बन्छ । इंल्याण्डको न्यर्जबरोमा रहेको उक्त कुवालाई स्थानीयहरूले दैत्य कुवाको नाम दिएका छन् । डरका कारण उक्त कुवाको नजिकै मानिसहरू जान समेत डराउाछन् । उक्त कुवामा झरेका पात पतिङगर तथा जीवहरू समेत ढुंगामा बदलिन्छन् । नदीको किनारामा रहेको उक्त कुवाको नजिक कुनै पनि मानिस जान मनपराउदैनन् । उनीहरूको तर्क छ यदि कुवाको सम्पर्कमा मानिसहरू पनि आएमा ढुंगा बन्नुपर्छ । हालसम्म पनि उक्त कुवाको कुनै रहस्य खुल्न सकेको छैन ।
एडभान्चर यात्राका लागि आउने पर्यटकहरू कुवाको नजिकै कुनै समान छोडेर जान्छन् । तर केही साता पछि जब उनीहरू उक्त स्थानमा आउाछन् । त्यहाा उनीहरूको समान ढुंगामा परिणत भइसकेको हुन्छ । यहाा अहिले पनि १८ आौ सताब्दीमा जस्तै भिक्टोरियन टप जस्ता वस्तुहरू देख्न पाइन्छ । उक्त स्थान हाल पर्यटर्कीय स्थलका रूपमा विकसित हुादै गएको छ । साथै मानिसहरू उक्त कुवाबाट झरिरहेको पानीको तल आफ्नो समान भुण्ड्याईदिन्छन् । पछि उक्त वस्तु ढुंगा बनिसकेको हुन्छ । वैज्ञानीक जााच अनुसार उक्त कुवाको पानीमा केही यस्ता तत्व पाइएको छ जसले गर्दा हरेक वस्तु ढुंगा बन्छ । तथापी आम मानिसहरू भने उक्त कुवालाई असाधारण कुवाको संज्ञा दिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here