मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन

47

काठमाडौं ।   मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकसँग भएको नौ बुँदे सहमति अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए ।

सहमति अनुसार सरकारले जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिसमझदारीलाई ध्यानमा राख्दै उक्त विधेयकलाई चालू अधिवेशनको अषाढ १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आआफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न प्रतिबद्ध रहेका बताइएको छ ।

यस्ताे छ नाै बुँदे सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here