भाइवरको पब्लिक एकाउण्ट सुरु

173

काठमाडौं÷ भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासँग जोड्न पब्लिक एकाउण्ट सुरु गरेको छ । भाइवरको नयाँ व्यावसायिक समाधानले सबै प्रकारका ब्राण्डलाई सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्ने जनाएको छ । भाइवर विश्वमा मेसेजिङ्ग एपमा अग्रणी रहँदै आएको छ । एपले पब्लिक एकाउण्ट आरम्भ भएको घोषणा गरेको हो । यो एकाउण्टको सहायताले व्यवसायी, ब्राण्डले भाइबरका ८ करोडभन्दा बढी प्रयोगकर्ताले आ–आफ्नै तवरले सम्बन्ध कायम राख्नसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here