माछाको आाखाबाट अन्धोपनको उपचार

259

नेत्रहीनले पनि अब आाखा देख्न सक्छ भन्दा तपाईं पत्याउनु हुन्छ ? तर, वैज्ञानिकले माछाको आाखाको प्रकाशबाट अब नेत्रहीन पनि हेर्न सक्ने तथ्य पत्ता लगाएका छन् ।
वैज्ञानिकले जेब्रा नाम माछाको मस्तिष्कमा रहेको रसायनबाट अब नेत्रहीनले पनि आाखा देख्न सक्ने तथ्य पत्ता लगाएका हुन् । उक्त रसायनले माछाको आाखाको रेटिना कसरी विकसित भएको छ भन्नेबारेमा अध्ययन गर्नेछ ।
यो अनुसन्धानले अन्धोपनको उपचारमा थप मद्दत मिल्ने वैज्ञानिकको तर्क छ । उनीहरुले जीएबीए गामा एमीनोब्यूट्रिक एसिड न्यूरोट्रान्समिटरको सहायताले शान्तपूर्व हुने मस्तिष्कको गतिविधिलाई नियाल्ने सक्ने निष्कर्ष निकालेका छन् ।
अनुसन्धानकर्ताले भनेका छन्, ‘माछा तथा स्तनधारी जीवको रेटिनको सहायताले अन्धोपनको संरचनालाई पुन: प्रकाशमय बनाउन सकिने र देख्न सक्ने रेटिनामा परिणत गर्न सकिन्छ । तर यसलाई सुरुवात गर्न केही समय पर्खुपर्ने हुन्छ । हामीले परीक्षण गरिरहेका छौ । सबै परीक्षण सफल भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here