हार्मोनी एक नयाा प्रकारको सेक्स डल हो जो हिाड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओठ पूर्णरुपमा तयार त भइसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सीमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाा क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानवस्वरुप रहेको छ ।
यो सेक्स रोबोट बनाउने म्याट म्याकमुलेन कला तथा मूर्तिक्षेत्रसाग सम्बन्धित छन् । उनी भन्छन् कतिपय मानिसहरुले यो रियल डललाई यसकारण खरिद गर्नेछन् किनकि यो अन्य सेक्स डलभन्दा यौनक्रिडामा बढी सक्षम छ ।
यो डलले आफ्ना ग्राहकबाट सिक्दछ पनि । इष्र्या गर्दा कस्तो महसुस हुन्छ भनेर उसलाई सोध्दा उसले माफी मागेर आफूले आफ्नो बुझाइमा सुधार गर्नु आवश्यक रहेको जनायो ।
यो सेक्स डल यस वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने बताइएको छ । यसका दुईवटा संस्करण हुनेछन् । एउटा चाहिा अनुहारसमेत चिन्नसक्ने हुनेछ, जसको मूल्य १० हजार डलर पर्नेछ । अर्को चाहिा अलिक सस्तो भर्सनको रहनेछ ५ हजार डलरको । त्यसले ग्राहकको अनुहार चिन्न सक्नेछैन ।


















