अमेरिकाको लस भेगसमा भएको गोलीकाण्डमा कम्तिमा ५८ जनाको मृत्यु

271

बीबीसी । लस भेगसमा आयोजित एक सांगीतिक कार्यक्रममा भएको गोलीकाण्डमा परी मर्नेको संख्या कम्तिमा ५० पुगेको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्।

प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्।

प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा नै राखेका थिए।
सुरक्षाकर्मीहरुले उनी बसेको घरसमेत छापा मारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here