पूर्वगृहमन्त्री खड्का अस्वस्थ

193

काठमाडौं / पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य निकै जटिल बनिरहेको जानकारी प्राप्त भएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उहाँको उपचार भइरहेको छ । दिल्लीमा उहाँका थुप्रै शुभेच्छुकहरु र कांग्रेस महामन्त्री शशांक कोइराला समेत नेपालबाट पुग्नुभएको थाहा भएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here