नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै

246

चितवन / ‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूले दिएको जानकारी अनुसार नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

तीमध्ये ४ सय जनाको अप्रेसन नै गर्नुपर्ने अवस्था रहेको क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका विभागीय प्रमुख डा. देजकुमार गौत्तमले जानकारी दिए । प्रतिवर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी पत्ता लाग्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here