एनआईसी एशिया बैंकका दुई नयाँ शाखा सुचारु

181

काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्इा छ । धादिङको गजूरी गाँउपालिका वडा नं.–१, धादिङ्गस्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं.– ७, धादिङ्गस्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठबाट एक समारोहका बीच उद्घाटन भएको छ।

मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here