प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

221

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार गोरखा जिल्लास्थित श्री रणसिंहदल गण, तनुहँ जिल्लाको दमौलीस्थित श्री कृष्णदल गण र नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गण तथा शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here