नेपाली समाजको पुरानो मान्यतालाई तोड्दै ‘पूनर्जन्म’ अभिनेत्री

168

आफन्तको मृत्युपछि छोराले नै काजकिरिया गर्नुपर्छ भन्ने नेपाली समाजको मान्यता समयसंगै बदलिएर अब छोरा नहुँदा आफ्ना मातापिताको काजकिरिया कसले गर्ला भन्ने पिर हट्दै गएको छ ।

अभिनेत्री सुस्मिता शाहीले पनि यहि पुरानो मान्यतालाई तोडेकी छन् । भारतमा रोजगारीको सिलसिलामा रहेका पिता हरि पन्तको साउन १८ गते गाडी दुर्घटनामा निधन भएपछि उनी आफैं बाबुको किरिया बसेकी छन् ।

हिन्दू परम्परा अनुसार छोराले १३ दिन बुबाको किरिया बस्ने चलनलाई तेड्दै सुस्मिताले आफू एक्ली छोरी भएका कारण
जनाइन् । म बुबाको किरिया छोरा सरह नै १३ दिन बस्छुु, छोरा-छोरी बराबर हुन् । उनले भनिन् ।

‘जञ्जीर’, ‘पूनर्जन्म’  लगायतका फिल्ममा सुस्मिताले काम गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here