प्रधानमन्त्रीविरुद्ध घेराबन्दी हाल्न पोखरामा गोप्य भेला

404

काठमाडौं/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सात प्रदेशका मुख्यमन्त्रीहरुको आज पोखरामा भेला सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका सबै मुख्यमन्त्रीहरु प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी र घेराबन्दी हाल्न पोखरामा भेला भएका हुन् ।

केन्द्रीय सरकारले आफूहरुलाई अधिकार प्रत्यायोजन नगरेको मुख्यमन्त्रीहरुको गुनासो छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने यसअघि नै चेतावनी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here