प्रधानन्यायाधीश मिश्रको सोमबार संसदीय सुनुवाइ हुँदै

145

काठमाडौँ/ प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसदीय सुनुवाइ समितिमा मिश्रविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो ।

समितिको आजको बैठकले प्रस्तावित मिश्रविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here