दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

137

काठमाडौं । आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने नेपाल यातायात व्यवसायी महासंघको बैठकले निर्णय गरेको हो । व्यवसायीहरुले यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै रोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here