प्रधानसेनापति र दक्षिण कोरियाली राजदुतबीच शिष्टाचार भेटवार्ता

269

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित दक्षिण कोरियाली राजदुतावासका राजदुत Mr. Park Young Sik ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत ःच। एबचप थ्यगलन क्ष्प ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here