महासचिव विप्लवद्वारा भ्रमपूर्ण समाचारको खण्डन

122

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनआस्था साप्ताहिकमा प्रकाशित ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित गरिएको प्रति दुःख प्रकट गर्नुभएको छ । समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा भएको भन्दै विप्लवले सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको छ । प्रस्तुत छ विप्लव स्वयम्ले जारी गरेको प्रेस विज्ञप्ति :–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here