प्रधानसेनापति र पाकिस्तानका राजदुतबीच शिष्टाचार भेटवार्ता

180

काठमाडौं/ आज शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित पाकिस्तान राजदुतावासका राजदुत Mr. Mazhar Javed ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Mazhar Javed ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here