नेपाल विखण्डनको नारा लगाउने सीके राउत गिरफ्तार

141

रौतहट/ स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष े सीके राउत लाई प्रहरीले पक्राउ गरेको छ ।

आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित छन्।

रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here