काठमाडौं / सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख कृष्णबहादुर महराले उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई जनाएको सभामुख महराले जानकार िदिएका छन् ।

















