धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जिते

19

काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जित्न सफल भएकाे छ । उनले  निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाएका छन् ।

मुम्बई म्याराथनमा धर्मलाई स्वर्ण उनले पुरुष ५० वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । उनी मुम्बईमा सम्पन्न म्याराथनमा भाग लिएर धर्म बिहीबार स्वदेश फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here