नेपाल बैंकमा रोजगारीको अवसर

208

काठमाडौं / नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here