गृह मन्त्रालयमा आगलागी

125

काठमाडौं / गृह मन्त्रालयमा बिहीबार दिउँसो आगलागी भएको छ।

आगलागीका क्रममा मुख्य भवनबाट धुँवा आएको र अहिले आगो निभाउन तीनवटा दमकल पुगेको त्यहाँस्थित सुरक्षाकर्मीले जानकारी दिएका छन्। गृह मन्त्रालयको मुख्य भवनमा एसी सट भएर आगलागी भएको डिएसपी अजय केसीले जानकारी दिए।देशसञ्चार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here