पर्खालले च्यापिएर मृत्यु

197

काठमाडौं / निर्माणाधिन घरको कम्पाउण्डभित्र खेल्ने क्रममा पर्खाल ढल्न गई च्यापिएर काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने शोभा खड्काको ९ वर्षीय छोरा सिद्धार्थ खड्काको बिहीबार दिउसो मृत्यु भएको छ ।

पर्खालमा च्यापियर गम्भीर घाइते भएका सिद्धार्थको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here