प्रधानसेनापति र भारतीय सेनाका एड्जुटान्ट जनरलबीच शिष्टाचार भेटवार्ता

71

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका Adjutant General Lt. Gen. Ashwani Kumar, AVSM, VSM, ADC ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र भारतीय सेनाका एड्जुटान्ट जनरलबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here