सरकारलाई डा. केसीको तीन हप्ते अल्टिमेटम

144

काठमाडौं /  डा. गोविन्द केसीले निर्मलाका हत्यारालाई पक्राउ गर्न सरकारलाई तीन हप्तासम्मको अल्टिमेटम दिएका छन् । सरकारले निर्मलाका हत्यारालाई पक्राउ नगरे आमरण अनसन बस्ने जनाएका छन् ।

डा. केसीले आज (सोमबार) विज्ञप्ति जारी गर्दै  १० साउनमा भएको सहमति कार्यान्वयनसँगै अपराधीलाई कानुनी कठघरामा ल्याउन नसकेको, फर्जी अपराधी उत्पादनमा लागे, भ्रष्टाचारमा लिप्त भएको लगायत आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here