जोरविजोर प्रणाली हट्यो

66

काठमाडौं / सरकारले शुक्रबार बिहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ । १३ देखि १६ गतेसम्म लागू गरिएको जोर विजोर प्रणाली चौतर्फी विरोधपछि सरकारले हटाएको हो ।

आज बिहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लागू गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here