सरकारलाई स्वरोजगार प्रदान गर्न प्रदर्शनमा उत्रिएका दिनेश कार्की पक्राउ

138

काठमाडौं / सरकारलाई स्वरोजगार प्रदान गर्न दबाब दिँदै संसद भवन अगाडि आज बुधबार प्रदर्शनमा उत्रिएका तत्कालीन अखण्ड नेपाल पार्टीका पर्सा अध्यक्ष एवं संविधानसभा निर्वाचनको पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार बनेका दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका कार्कीलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेको हो । हाल उनलाई प्रहरीले तीनकुनेमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here