नुवाकोटमा आइचर दुर्घटना,१० जनाको मृत्यु

280

काठमाडौं / नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here