अाेलीकाे सुशासन दावीमा डा. बावुरामकाे विराेध

116

काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक  डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको जिकिर गरेका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भिर आरोप लगाएका छन् ।  वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here