आगलागी १९ जना घाइते

150
A photo shows the wreckage of a German submarine which ran aground off the coasts of the city of Wissant in July 1917 and has recently resurfaced due to to sand movements on the beach of Wissant, near Calais, northern France, on January 9, 2019. (Photo by DENIS CHARLET / AFP)

फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ ।

आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका मानिसलाई सुरक्षाका कारण अन्यत्र सारिएको छ । बिहानीपख शुरु भएको आगलागी नियन्त्रणमा लिइएको फ्रान्स आगलागी नियन्त्रण सेवाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here