राष्ट्रपतिबाट–राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण (भिडियो सहित)

241
k[YjLgf/fo0f zfxsf] zflnsdf dfNofk{0f /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ @(& cf}F k[YjL hoGtL tyf /fli6«o Pstf lbj;sf cj;/df l;+xb/af/sf] klZrd åf/ cufl8 /x]sf] /fi6«lgdf{tf k[YjLgf/fo0f zfxsf] zflnsdf dfNofk{0f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौंं /  राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here