काठमाडौं / गायिका सम्झना खनाल प्रियाको आवाजमा झझल्को डिजिटलको अडियो भिडियोमा प्रियतम बोलको निक्कै मनमोहक गीत बजारमा आएको छ ।
शब्द संकलन तथा संगीत स्वयम सम्झना खनाल प्रियाकै रहेको उक्त गीतलाई लबदिप रेग्मीले निर्देशन गरेका छन ।
मरुभुमी नारायणको क्यामराले खिचेको उक्त गीतको म्युजिक भिडियोमा सम्झना खनाल आफैं र महजन राईको आकर्षक अभिनय रहेको छ ।
रोशन धितालको संपादन रहेको भिडियोको पोष्ट प्रडक्सन पनि झझल्को डिजिटलको नै रहेको छ।
हेरौं भिडियो :


















