धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन विदेशमा गधा जस्तै जोतिने जनताले काम गरेको पैसा किन दिनु ?

259

धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन सहयोगबारे एक युवा आक्रोशित हुँदै यस्तो अभिव्यक्ति दिएका छन् । ‘साउदी, कतार , जापान, मलेसिया र कोरियाजस्ता देशहरुमा गधा जस्तै जोतिने सम्पुर्ण साथीहरु र जन्म घर छोडेर परिवार पाल्न विदेश आउन तयार भएकाहरु….यता सुनौ धुर्मुस सुन्तलीले बनाउन लागेको रङ्गशाला मा सुको नदिनु ,धातु खस्ने गरी काम गरेको पैसा किन त्यहाँ दिनु ? दिनु छ भने पहाडमा बाटो छैन,पुल छैन,अस्पताल छैन,स्कुल छैन,जोरोको औसधि छैन ,तेस्तोलाई सहयोग गरेर पुण्य कमाउ ‘

त्यस्तो रङ्गशाला ,फुट्बल ग्राउन्ड ,पार्क बनाउने कुनै हास्य कलाकार र जनताले होइन सरकार ले हो । त्यहा दिनु पर्ने मान्छेले दिन्छन ? रबिन्द्र अधिकारिले वाइड बडिमा ३ अर्ब को आधा दिन सक्दैन थ्यो रुखुमबहादुर खड्काले अरबौ भ्रस्ट गरेको पैसा दिन सक्दैनथ्यो ? प्रचण्डले जनसेनाको खाको पैसा दिन सक्दैन थ्यो ? केपिले २ लाख को जुता किन्ने पैसा १० हजारको किनेर बाँकी पैसा दिन सक्दैनथ्यो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here