काठमाडौं / प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गर्ने घोषणा गरेसंगै शुक्रबार राति मुक्त गरेर भारतलाई हस्तान्तरण गरेका छन् ।
भारतीय मुलुक पुगेर पाइलट अभिन्नदनले पाकिस्तानमा आफ्ले पाकिस्तानमा पक्राउ पर्न अगाडि भोग्नु परेको अवस्थाबारे जनाउँदै पाकिस्तानले गरेको उदार व्यवहारप्रति खुलेर तरिफ गरेका छन् । साथै उनले भारतीय मिडियाप्रति आक्रोशित हुँदै आफ्नै भारतीय मिडियाप्रति खण्डन गरेका छन् । उनले भने, ‘इन्डियन मिडियाले आगो लगाउँछन्’ । भारतीय मिडियाहरु सानो कुरालाई पनि बढाई चढाई लेख्छन् भन्ने उनको भनाइ थियो ।


















