मन्त्री पुन ‘डिस्चार्ज’

197

काठमाडौं / बिहिबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन आज डिस्चार्ज भएका छन्।

थापाथलीस्थित् नर्भिक अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन बिहबार साँझ अचेत भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आज स्वास्थ्य सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here