काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा दिपक शर्मा पोख्रेललाई चयन गरेको छ ।
संस्थापक शेयरधनीहरु मध्ये एक्रशमनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहनु भएकोमा उहाँको राजिनामा पश्चात रिक्त रहेको उक्त पदमा कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक समितिका सदस्य दिपक शर्मा पोख्रेललाई स्वागत गरी इश्वर कुमार कार्कीलाई बिदाई गरीयो ।
















