साफ च्याम्पियन बन्न असफल नेपालसको बाधक भारत

188

काठमाडौं / साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्नेमा पुनः पुर्णविराम लागेको छ । फेरि नेपाललाई भारतले ३ का बिरुद्ध १ गोलले हराएको छ । मोरङ्ग जिल्लाको विराटनगर शहरमा शहिद रंगशालामा भएको फाइनलमा नेपाललाई ३—१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्न सफल रह्यो भने भारतसँग फाइनलमा नेपालको यो चौथो हार भएको छ । घरेलु दर्शकको राम्रो साथ पाएता पनि हार बेर्होन बाध्य भयो । सुरुदेखि नेपालले आक्रामक खेल प्रस्तुत गरेता पनि खेलका २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल सफल भइन्् । खेलको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा बराबरी गरिन् ।

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here