राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो

331

काठमाडौं / राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले प्रकाशित सूचनाको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here