९ जना जुवाडे पक्राउमा

100

काठमाडौं / काठमाडौं महानगरपालिका-३० बस्ने वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३ टोखा बस्ने पर्वत घर भएका ४० वर्षीय नरबहादुर क्षेत्री समेत ९ जनालाई नगद २ लाख ३६ हजार ४ सय रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here