पाल्पामा गाउँपालिका भवनमा बम बिस्फोट

267

काठमाडौ, पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा आज बिहान बम बिस्फोट भएको छ । बम विस्फोटबाट गाउँपालिकाको भवनमा क्षेत्री पुगेको छ ।
बम बिस्फोटबाट गाउँपालिकाको कम्युटर, फोटोकपि मेशिन र भवनका सीसाहरू फुटेका छन् ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाको बन्दका कारण गुल्मी ठप्प बनेको छ । जिल्लामा कुनै पनि सार्वजनिक र निजि सवारीसाधनहरु चलेका छैनन । बन्दका कारण बजार,कलकारखाना उद्योग सवै बन्द रहेका छन । यातायातका साधनहरु नचलेका कारण यात्रुहरु भने पैदल हिडेरै गन्तव्यमा जादै गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here