आफ्नै बाबुबाट १७ वर्षीया छोरी बलात्कृत

431

दोलखा– दोलखाको चरिकोटबाट छोरी बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बाबुलाई पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीले बिगत सात वर्षदेखि बाबुले आफुलाई घरमा कोही नभएको बेलामा डर त्रास देखाएर १० वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको भनी उजुरी दिएपछि बुधबार प्रहरीले बुबालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ४० वर्षीय पुरुषलाई दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here