तपाई देशको प्रधानमन्त्री की दमकको मेयर ? प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्न

121

काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्र विकासका लागि योजनाको सूची बुझाएको प्रति विरोध जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विटरमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् – तपार्ईं देशको प्रधानमन्त्री की दमकको मेयर’ ?

 प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेटर प्याडमा प्रधानमन्त्रीले चैत २९ गते योजनाको सूची बनाएर आयोगलाई थमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here