फानीको घेरामा काठमाडौं, हावाहुरीसँगै भारी वर्षा

159

काठमाडौं /  काठमाडौंमा शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद्ले फानीको बाहिरी घेरामा रहेको बादलका कारण हावाहुरीसहित वर्षा भएको जानकारी दिएका छन् ।

हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

शुक्रबार र शनिबार हावाहुरीसँगै वर्षा र चट्याङ पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। आइतबारदेखि मात्रै मौसममा सुधार हुने उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here