कोलगेटमा क्यान्सर विकास गर्ने रसायन भेटिएपछि….

95

कोलगेट मञ्जनमा स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ नामक रसायन भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।

यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ ।

क्यानाडामा त्रिक्लोसा प्रयोग प्रतिबन्ध लगाइएको छ भने अरु देशमा वास्ता गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here