फणीन्द्र नेपाल आज चीन भ्रमणमा जाँदै

273

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष

छन् । चीनको निमन्त्रणामा एशियाई सभ्यताको वार्तामा सम्मेलनका लागि ग्रेटर नेपालका अभियन्ता नेपाल चीन प्रस्थान गरेका हुन् ।

चीनको बेइजिङ शहरमा २ दिन सम्म चल्ने सो वार्ता सम्मेलनमा उनले पहिलो दिनमा एशियाली बुद्धिले राजनीतिक वृद्धिलाई बढावा दिनको लागि आफ्नो तर्फबाट वक्तव्य राख्नेछन् ।

Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here