जेठ १७ देखि तातोपानी नाका खुल्दै

181

काठमाडौं- चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ ।

भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ ।

१० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । नयाँ पत्रिका दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here