देय् न फ्वँसा (देशले मागे) नेपाल भाषाको देश भक्ती गीत सार्वजनिक (भिडियो)

231

काठमाडौं  / देश भक्तीद्धारा ओतपोत नेपाल भाषाको गीत देय् न फ्वँसा (देशले मागे) देश भक्ती गीत सार्वजनिक भएको छ ।

देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो सिरक भयो । यस देश भक्ती गीत नेवारी गीति एल्बम लुमु मतिनाभित्र रहेको एउटा गीत सन्तोष श्रेष्ठको संगीतमा गायक र साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को स्वरमा रहेको  गीतमा संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको उक्त देश भक्ती गीतमा कृष्ण भण्डारी, सागर ढकाल, पुष आदिको अभिनय रहेको गीतमा  विश्वभरि पैmलिएर रहेका तमाम नेपाली दाजूभाई तथा दिदिहरुलाई देशका निम्ति आफ्नो प्राण अर्पण समेत गर्न तयार पर्ने भावना व्यक्त गरेका छन् ।

 नयाँ ढंगबाट तयार गरिएको भिडियोको छाँयाकन विशाल प्रजापतिको गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here