बलिउड फिल्म ‘धुम’को चर्चित सिरिज धुम-४ का लागि शाहरुख खानको चर्चा चलेको छ । धुम सिरिजको चौथो फिल्मका लागि भिलेनको भूमिकामा शाहरुखलाई प्रस्ताव गरेको मिडिया रिपोर्ट आएको छ ।
यशराजले शाहरुखलाई प्रस्ताव गरेको बारेमा आधिकारिक जानकारी नआए पनि भिलेनको भूमिकाका लागि यशराज फिल्म्सले शाहरुखलाई प्रस्ताव उल्लेख छ ।
फिल्ममा अभिषेक बच्चन र उदय चोपडा प्रहरीको भूमिकामा यथावत रहने र फिल्मको निर्देशक कुनै नयाँ निर्देशकले गर्ने जनाइएको छ ।

















