वाणिज्यसमाचार कैलालीको भजनीमा सिभिल बैंकको शाखा June 27, 2019 123 Facebook Twitter Google+ Pinterest WhatsApp कैलाली– सिभिल बैंकले कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरे । भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook